अदालतबाट न्याय पाएपछि आइरनले डामिएकी महिलाको समाजिक सम्मान बढयाे

  विराटनगर  – दुई वर्ष अघि आइरनले डामेर अमानविय यातना पाउनुभएकी दलित महिलालाई अदालतले न्याय दिएपछि समाजमा उहाँकाे आत्म सम्मान बढेको छ । २५ जेठ २०७३ मा छिमेकी तीन जना महिलाहरुबाट तातो आइरनले डामेर अमानबिय यातना पाउनुभएकी मोरङ सुन्दरहरैचा नगरपालिका ६ (गछिया)की दलित महिला ३५बर्षिया प्रमिला लकान्द्री (विश्वकर्मा)लाई अदालतले न्याय दिएपछि उहाँकाे समाजमा आत्म सम्मान बढेको […]

विजेश्वरी दलित विकास छात्रावासमाथि गैससको कब्जा

विजेश्वरी छात्रावासको स्थापना : वि.सं.२०१९ सालमा काठमाडौंका लोकप्रिय दलित नेता सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीहरुको लागि दलित छात्रावास बनाउने माग गरेबमोजिम तत्कालिन राजा महेन्द्रले रु.२५००÷– दिएका थिए । सो रकमबाट काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरियो । त्यसबेलामा दलितहरुका साझा दर्तावाल संस्था नभएका कारण सहर्षनाथ कपालीकै नाममा […]

समाज विकास छात्रावासको अस्तित्व समाप्त पार्ने खेल

छात्रावासको स्थापना वि.सं.२०१९ सालमा दलित नेताहरु मुख्यतः सहर्षनाथ कपालीद्धारा देशका विभिन्न भागवाट उच्च शिक्षा हासिल गर्न राजधानी आउने दलित विद्यार्थीहरुलाई निःशुल्क आवास सुविधा दिने परिकल्पना गरी उहा“कै पहलमा तत्कालीन राजा त्रिभुवन परिगणित कोषबाट रु. २५,०००÷( रकम प्राप्त गरी काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा खरीद भयोे । उक्त समयमा […]

दलितलाई समृद्धिको सपना : कागलाई बेल पाकेजस्तै !

रमेश विश्वकर्मा   नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलि दोहोर्याइरहने शब्द हो– विश्व राजनीतिलाई नेपालको परिवर्तन ठूलो सिकाइ बनेको छ वा विश्वले नेपालबाट द्वन्द्व व्यवस्थापनको राजनीति सिकेको छ । यी भनाइका पछाडि बहुअर्थ रहेको छ । पहिलो कम्यूनिस्ट आन्दोलन विश्व राजनीतिमा रक्षात्मक बनेको बेला शक्तिशाली कम्यूनिस्ट पाटीको निर्माण गरेर […]

दलित आन्दोलनका पहिलो योद्धा

विश्वास खड्काथोकी   आजभन्दा पाँच वर्षअघि बाग्लुङमा पद्मसिंह विश्वकर्मालाई भेटेको थिएँ, जो नेपाली दलित आन्दोलनको सुरुवातका साक्षी थिए । उनी दलित आन्दोलनमा मृत्युपर्यन्त ऊर्जावान् भएर लागे । त्यो बुढ्यौलीमा पनि उनको ऊर्जा २० को १९ थिएन । पद्मसिंह तिनै हुन्, जसले संवैधानिक राष्ट्रिय दलित अयोगको जग बासाए, संस्थापक अध्यक्ष बने । ठूलो योगदान दिएका पद्मसिंहको […]