विभेद

इनिशा विकको भेरी किनारमा आज दाहसंस्कार गरिदैँ

काठमाडौँ — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार (आज ) दाहसंस्कार गरिने तयारी गरिएको परिवारले