विचार

दलित प्यान्थर : दलित अभियान र श्रमिक समुदाय

अमेरिकामा सन् १९६६ मा मार्टिन लुथर किंग जुनियरको नेतृत्वमा शान्तिपूर्ण नागरिक आन्दोलन चलेको थियो जसको असफलताबाट आक्रोसित युवाहरुले ´ब्ल्याक पैंथर´ नामक एउटा संगठन निर्माण गरेका थिए ,जुन अफ्रिकन काला जातिका