समाज र सरकारका प्रत्येक जिम्मेवार व्यक्तिले संविधानको कार्यान्वनमा जालझेल नगरेर इमान्दारितापूर्वक नलाग्दा सम्म संविधानको आत्मा र मूल मर्म बाच्न सक्दैन् । उपेक्षित, उत्पीडितको पक्षमा संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता, स्थायित्व,