साहित्य

जब राजाले बोलाएको भन्दै पुलिसहरु लालबहादुर गन्धर्वलाई लिन आए

गोरखा – गाला चाउरी परिसके । दुवै आँखाको दृष्टि गुमिसक्यो । खुट्टाले खासै धर पाउँदैनन् । ७९ वर्ष पार गरिसकेका गोरखा घ्याम्पेसालका लालबहादुर गन्धर्वको सारङ्गी मोह भने अझै उस्तै छ