साहित्य

मेरा केही विमतिहरु

बाहिर खसिको टाउको देखाएर भित्र कुकुरको मासु बेच्ने माक्र्सको उक्तिलाई भीडमा नारा बनाएर मेरो पुस्ताको बलमा तिमी यही व्यवस्थामा सत्तासीन भयौ भन्ने एउटा गर्ने अर्को भएपछि तिम्रो नियतमा मेरो विमति