मोमिला नेपाली कविता विधामा स्थापित नाम हो । २०३३ सालबाट कविता लेखन थालेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । उनका करिब आधा दर्जन कविता संग्रह प्रकाशित भएका छन् ।