संघर्ष

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको यस्तो छ १२ राज्य संरचना प्रस्ताव

काठमाडौँ —  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले १२ राज्य संरचना प्रस्ताव गरेको छ ।  सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सामुदायिक सार्वभौम नेपालको राज्य संरचना सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव