संघर्ष

लोकगायिका दिलमाया सुनारको प्रेमीले हत्या गरेको खुलासा

काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको खुलासा भएको छ । सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि  सुनारको हत्या  प्रेमी सुरेश श्रेष्ठले गरेको प्रहरीको विशेष स्रोतले जनाएको हो