संघर्ष

माधव नेपालको राजनीतिक प्रतिवेदन : समीकरण वा सहकार्य बदलिन सक्छ

काठमाडौँ —  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक समीकरण वा सहकार्य परिवर्तन हुने संकेत गरेका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा उनले संसदमा रहेका दलहरू सम्मिलित समीकरणलाई