सिमान्तकृत

नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको हाे : बाबुराम भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन्। आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको