दस्तावेज

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगले बुझायो प्रतिवदेन (पूर्ण पाठ)

काठमाडौँ — राष्ट्रिय दलित आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित पदाधिकारीहरुले शुक्रबार शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको तर्फबाट वार्षिक प्रतिवेदन बुझाएका