राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगले बुझायो प्रतिवदेन (पूर्ण पाठ)

दलित अनलाईन ५ आश्विन २०८०, शुक्रबार १८:२२


काठमाडौँ — राष्ट्रिय दलित आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित पदाधिकारीहरुले शुक्रबार शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको तर्फबाट वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिंगका समस्या समाधानतर्फ सबैको ध्यान्केन्द्रित हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताए  ।

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् । संविधानको धारा २९४ को उपधारा १ को व्यवस्थाबमोजिम आयोगले शुक्रबार राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बताए ।

आयोगले राष्ट्रपतिसमक्ष पेस गरिएको प्रतिवदेनको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank