काठमाडौं — कर्णालीका विकट पहाडहरूमा जन्मिएका धेरै सपनाहरू अभाव, अवसरको कमी र परिस्थितिको भारी बोकेर हराउने गर्छन्। तर केही सपनाहरू यस्ता पनि हुन्छन्, जसले संघर्षलाई नै आफ्नो शक्ति बनाउँछन्। यस्तै