तस्वीरमा हेर्नुहोस् दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श

दलित अनलाईन ३ आश्विन २०८०, बुधबार २२:४०

 

काठमाडौं —दलित अनलाइन डट कमको ९ औं बार्षिक उत्सवको अवसरमा आयोजित बहस कार्याक्रम सम्पन्न भएको छ । ‘सामाजिक न्यायको यात्रा :  दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’ बिषयक बहस कार्यक्रम काठमाडौंको इन्द्रेन्णी फुडल्यान्ड होटेलमा भएको हो ।

बहसमा सांसद् सन्तोष परियार, माओवादी केन्द्रकी नेता अञ्जना विशंखे, नागरिक आन्दोलनका अभियान्ता सञ्जीव उप्रेती, पुर्व राजदुत डा. निर्मल विश्वकर्मा लगायतका वक्ताहरुले सविधानले दलित अधिकार सुनुश्चित गरेपनि कार्यान्वयन हुन नसकेको बताएका थिए ।कार्यक्रमलाई दलित अधिकारकर्मी तथा लेखक हिरा विश्वकर्माले मध्यस्थकर्ता गरेका थिए ।

कार्यक्रममा दलित अधिकारकर्मी, नागरिक अभियान्ता लगायतका सरोकारवालाहरु उपस्थीति छन् ।कार्यक्रमलाई समापन गर्दै दलित अनलाइनका सम्पादक अशोक दर्नालले दलित आन्दोलनलाई सहयोग हुने गरि आगामी दिनमा पनि थप कार्यक्रम गर्ने बताए ।  हेर्नुहोस् तस्वीरमा 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank