देशमा लकडाउन थियो । एउटा मान्छे अर्को मान्छेसँग डराएर दूरी कायम गरिरहेथ्यो । प्रहरी बिरामीको औषधि लिन निस्केको जनतालाई समेत लाठी बजारिरहेथ्यो । मजदुरहरू लुक्दैलुक्दै रातारात सहरबाट गाउँ फर्किरहेथे ।