म निर् प्लस मला निर्मला म हुनुकाे अस्तित्व जाेगाउँछु भन्दा भन्दै हाँगाबाट खसेकाे याैटा गुलाफ हुँ । थाहै नदिएर टिपी दियाे फुल्नै नपाएकाे मेराे गुलाफ खुसीहरू एकाएक हराइदियाे अाेठबाट म