जब त्यो ठूलो घण्टको आवज झङ्क्रित हुन्छ मन्दिरको मूल ढोकामा मेरा जिज्यूबाजेदेखि मसम्मको जीवन सुसाउँछ मेरा अङ्ग अङ्गमा नदीजस्तै बग्दै बग्दै पुजारी बाजे तिमीले सबेरै बजाउने घण्ट मेरा जिज्यूबुबाले बनाएका