साहित्य

अभिनेत्री सोविताको दलित थिमको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

काठमाडौं – अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार नवराज लम्साल