साहित्य

विश्व रेकर्ड दिनेश सुनारलाई प्रचण्डबाट प्रमाणपत्र हस्तान्तरण, अमेरिकाज गट ट्यालेण्टमा भाग लिने पहिलो नेपाली खेलाडी

काठमाडौं–गिनिज बुक अफ  वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई  वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डकर्ता पार्कर दिनेश सुनारलाई