तिम्रो देशमा तिम्रो इस्लाम कट्टरताको कानुनले ताडित अफगानीहरूको कथा मलाई नि अलि अलि थाहा छ हिन्दु कट्टरताको जुलुमी ताडनाले म पनि कम्ता ताडित छैन यहाँ तिमी देख्न सक्छौ म