साहित्य

फिल्म जयभिम : भारतमा बिक्न छोडेको मार्क्सलाई अम्बेडकर सहारामा पुर्नजीवित गरिदैंछ

दक्षिण भारतीय फिल्म उद्योगले भर्खरै वहुचर्चित फिल्म जयभिम रिलिज गर्यो । उक्त फिल्मले दर्शकहरुको मन जित्न सफल रह्यो तथा यो फिल्मको व्यापारले बलिउड मात्र होइन, हलिउडको चर्चित फिल्महरुलाई पनि मात