काठमाडौ— दलित समुदायको कला र साहित्य सिर्जनाहरुको उठानीकरणका लागि ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’ स्थापना भएको छ । दलित समुदायका साहित्य, कला तथा संस्कृतिको अध्ययन,अनुसन्धानका कार्यहरु गर्ने उद्देश्यले ‘पदम विश्वकर्मा साहित्य