साहित्य

जात व्यवस्थाले थोपेरेको उत्पीडनका विरुद्ध निरन्तर प्रतिरोध : हिरा बिजुली

काठमाडौँ — १५ वर्षअघि नै काठमाडौँमा कर्णाली दख्खिन बग्दो छले वर्षौंदेखिको कर्णालीको न्यारेटिभ भत्काइदिएको थियो । गाउँगाउँमा चामलको रक्सी पाउने तर पेट भर्न चामल नपाउने, तुइनमा झुन्डिदै विद्यालय जानुपर्ने, जागिरका