साहित्य

कविता महोत्सवमा फूलमान प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७५’ मा काभ्रेपलाञ्चोकका कवि फूलमान बलको कविता ‘इन्द्रेणी गीत’ प्रथम भएको छ । महोत्सवमा धादिङकी कवि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविता दोस्रो भएको