विभेद

भूमि प्राप्तिका लागि जागरण यात्रा सुरु

काठमाडौँ –   जग्गा नभएका दलितलाई एक पटकका लागि जग्गा उपलब्ध गराइने संवैधानिक व्यवस्था बमोजिम निश्चित प्रक्रिया पुर्याएर जग्गा दिन मधेश प्रदेश स्तरीय भूमिअधिकार जागरण यात्रा सुरु भएको छ । २७