काठमाडौँ — कथित उच्च जातकी केटीसँग प्रेम–विवाह गर्न खोजेको निहुँमा रुकुम–पश्चिम, चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित उनका ५ साथीको हत्या भएको सम्झनामा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।