विभेद

महायज्ञ गर्ने ठाउँबाट दलित डोमको घर भत्काइयो – अछुत बसेको भन्दै २ फिट माटो खनेर फालियो

सिरहा— सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैत देखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक ( डोम ) को घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना