सत्येन्द्र राम चमार र नेहाकुमारी रौनियारबीच अन्तरजातीय विवाहको सन्दर्भमा दुई जना नेपाल प्रहरी मुम्बै पुगेर पक्राउ गरी वैवाहिक जोडीलाई नेपाल ल्याएपछि सत्येन्द्रमाथि झुठा मुद्दा र नेहा रौनियारलाई माइतमा कैद गरेपछि