काठमाडौं — दलितका लागि दलित अभियानले गृहमन्त्री रमेश लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको छ। मङ्गलबार (आज) ‘अन्तरजातीय बिहे गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार’ शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित