विभेद

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले खोलिदिए मुसहर बस्तीको नाकाबन्दी

काठमाडौँ  — सिरहाको नरहा गाउँपालिका- १ गैराहाको मुसहर बस्तीमा गैरदलित यादवहरुले  १५ दिनदेखि  गरेको नाकाबन्दी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले  खोलिदिएका छन् । कार्यक्रमका लागि जनकपुर गएका बेला विश्वकर्मा