समावेशी

विगत सम्मानित वर्तमान अपमानित

नलेखिएको प्राचीन इतिहासलाई केलाउँदा नेपालका शिल्पी (कथित दलित) समुदाय कहिल्यै माग्ने, कमजोर, निरिह र विचरा थिएनन् । उनीहरु यो देशको शीक्तशाली शासक, भूमिपति, सँस्कृति, सम्पदा र सभ्यताको गौरवशाली वैभवले पूर्ण