समावेशी

यो सरकार समावेशी सिद्धान्तको मर्मविपरीत अगाडी बढेको छ : सांसद शान्ति विक

काठमाडौँ  — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद शान्ति परियार विकले समावेशी सिद्धान्तको मर्मविपरीत  यो सरकारले अगाडी बढेको  बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इतिहासका विभिन्न काल खण्डमा