समावेशी

जनै विभेदकारी संस्कृतिको अनुसरण किन गर्ने ?

जनै र रक्षाबन्धन बाँधेर रक्षा बन्धनको धागोले मेरो दाइभाईको रक्षा गर्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन र तपाईंहरुलाई पनि लाग्नु हुँदैन ! किनभने, छिमेकी देश भारतको सन्दर्भमा कुरा गर्नै हो