संविधान-कानुनले जातीय भेदभाव अन्त्य गर्दै दण्डनीय अपराध भने पनि व्यवहारमा अझै जातका आधारमा दलितलाई दुर्व्यहार, कुटपिट, हत्या-हिंसा गर्ने क्रम रोकिएको छैन। पानी तथा चुलो छोइदिएको, घर-मन्दिरमा पसेको निहुँमा दलितलाई अपमान