अन्तर्वार्ता

‘सीमानामा रेलको थुतुनो घुसार्ने मात्र होइन देशलाई नै रेल सञ्जालले जोडिनेछ’

प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित चीन भ्रमण सकेर नेपाल फर्किएका छन् । गत असार ४ गते चीन प्रस्थान गरेका ओली १० असारमा नेपाल फर्किए । निकै आशा गरिएको चीन भ्रमणको