काठमाडौं —नेकपा एमाले १०औं महाधिवेशनलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । यो महाधिवेशनलाई सबै हिसावले महत्वका साथ हेरिएको हो । महाधिवेशनले ३०१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । यो