प्रतिरोध

मुलुकमा छुवाछुत र विभेद गर्ने सदस्यलाई कारबाही गर्ने पहिलो पार्टी एमाले : प्रदिप ज्ञवाली

काठमाडौं — नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जातीय विभेद हटाउन एमालेले आफैबाट सुरु गरेका छन् । नेकपा (एमाले)को राजनीतिक कार्यदिशा र उत्पीडित दलित समुदायको मुक्ति विषयक अन्तरकृया काठमाडौमा भएको कार्यक्रममा