प्रतिरोध

जातीय विभेद गर्नेलाई आजीवन कारावास हुनुपर्छ : वामदेव गौतम

काठमाडौं —  राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको