सप्तरी — सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया दलित युवती पूजा कुमारी रामको अपहरणपछि हत्या भएको आशंका गरिएको छ। नयाँ वर्षको रात हराएकी पूजाको शव भोलिपल्ट बिहान घर नजिकैको पोखरी