प्रतिरोध

जेष्ठ दशलाई जात व्यवस्था विरुद्धको ‘विद्रोह दिवस’ का रुपमा मनाइंदै

काठमाडौं—रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा जात व्यवस्था उन्मूलन मोर्चा नोपलले जेष्ठ १० लाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाउने भएको