काठमाडौँ — राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बनेका कानुनहरु व्यवहारिक रुपले कार्यान्वयन नहुँदा छुवाछुत विभेदका घटना बढेको बताएका छन् । शुक्रकार ललितपुरमा दलित गैर सरकारी संस्था महासंघको छैटौ