प्रतिरोध

‘नागरिकताको अपमानित नामले धेरै रोएँ’

  २०४६ सालमा गाउँमा नागरिकता टोली आयो। तत्कालीन मेहेलतोली गाउँपञ्चायत–६, (हालको भगवतीमाई गाउँपालिका–३) का कविराम कामी पनि नागरिकता लिन टोली समक्ष पुगे। टोलीलाई उनले आफ्नो नाम ‘कविराम कामी’ भएको बताए।