काठामडौं — करिब ५ वर्षअघि (१० जेठ २०७७) कथित उच्च जातकी केटीसँग प्रेम-विवाह गर्न खोजेको निहुँमा रुकुम-पश्चिम, चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोट, भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विकसहित उनका