सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश विश्वकर्मा नियुक्त भएका छन्
मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वकर्मालाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।
उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वकर्मालाई शपथ ग्रहण गराएका हुन् ।
सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएका विश्वकर्मा दलित समुदायका बौदिक व्यक्तित्वको रुपमा चिनिन्छ।
Leave a Reply