न्यायालय

छुवाछुत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले