न्यायालय

डन्ट गिभ अप दीपा गो अहेड ! मुद्दा हराइयो तर हिम्मत हराउने कसैको तागत छैन

दीपाले फेरि पनि मुद्दा दोस्रोपटक हारिन्, स्पष्ट भनौ उनलाई मुद्दा हराइयो l  सोमबार उच्च अदालत पाटनले, काठ्मान्डौ जिल्ला अदालतको फैसलालाई पुनः सदर गरेको छ। यसर्थ दीपाले मुद्दा हारिन् l के