जनकपुरधाम — सरकारलाई मुक्त हरवाचरवा अधिकार मञ्चले १० दिने अल्टिमेटम दिएको छ । हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग गर्दै