काठमाडौं — अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका दलित बालबालिकाले पाउने बालपोषण भत्तालाई दोब्बर बनाएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै देशभरका दलित बालबालिकाले पाउने बालपोषण भत्तालाई दोब्बर बनाएका हुन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मासिक १ हजार बनाइएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।


























Leave a Reply