समुदाय

दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो

आहुति   १. भूमिका नेपाली समाजमा आज पनि दलित समुदाय भनेको पछाडि परेको वा उत्पीडनमा परेको समुदायका रुपमा मात्र बुझ्ने आम चलन छ । यही बुझाइका कारण दलित अधिकारका पक्षमा